Comments Add Comment

प्रभु मनी ट्रान्सफर र काठमाडौं फाइनान्सबीच सम्झौता

Parbhu-Money-and-Kathmandu-Finance
२४ भदौ, काठमाडौं । प्रभु मनी ट्रान्सफर र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतपत्रमा प्रभुका नायव महाप्रबन्धक रामेश्वर सापकोटा र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्रभुबाट पठाएको रेमिट्यान्स काठमाडौं फाइनान्सबाट भुक्तानी लिन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment