Comments Add Comment

विदेशी सडकमा नेपाली हिरोईनको फोटोसेसन

komal

काठमाडौ । नेपाली हिरोइनको वारेमा केही बुझन पर्‍यो भने सबैभन्दा सजिलो माध्यम बनेको छ-फेसबुक । प्रायः नायिका वा गायिकाले फेसबुक एकाउण्ट खोलेका छन् भने अपडेटमा पनि रामै्र ध्यान दिन्छन् ।

तीजको अवसरमा साँस्कृतिक कार्यक्रमका लागि जापान पुगेकी कोमल वली अहिले पनि विदेशमै छिन् । यो विचमा जापान, कोरिया लगायत अन्य ३/४ देशको भ्रमण गरेको बताउने कोमलले विदेशी शहरमा उभिएर खिचाएका दैनिकजसो अपलोड भइरहेका छन् ।

rekha-2
साथीभाई, शुभचिन्तक र आफन्तका लागि भएपनि फोटो राख्नैपर्ने कोमलको भनाई छ । अनलाइनखवरसँगको कुराकानीका क्रममा उनले जिस्कदै भनिन् ‘मैले फोटो राखेको थिएँ र तपाइले पनि समाचार बनाउन खोज्नु भयो ।’
आफु पुगेको ठाउँको फोटो तत्कालै पोष्ट गर्ने गरेकी कोमलले नेपालमा हुने कार्यक्रमलाइ भने त्यति धेरै महत्व दिन्नन् ।
अमेरिकी सडकमा खिचिएका थरिथरिका फोटोले फेसबुकको भित्ता रंगायाएकी छिन् मोडल पार्वती राईले । नेपालमा हुँदा पनि विभिन्न सुटिङका क्रममा खिचिएका तस्बिरलाई फेसबुकमा पोष्ट गर्दै आएकी पार्वती फोटो खिच्ने आफ्नो रहर भएको बताउँछिन् ।

parbati
आफ्ना वारेमा भएका कुनै पनि जानकारी फेसबुकमा शेयर गर्ने गरेकी अभिनेत्री रेजिना उप्रेतीले पनि बेलायत बसेको बेला घुमफिरका तस्बिर उत्तिकै पोष्ट गर्थिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment