Comments Add Comment

सानिमा बैंकद्वारा बालबालिकालाई उपहार वितरण

३० भदौ, काठमाडौं । सनिमा बैंकले बाल दिवसको अवसरमा बाल मन्दिर, नक्सालमा रहेका बाल-बालिकाहरुलाई विभिन्न उपहार प्रदान गरेको छ ।

सानिमा मुना बचत खाता संचालन गरिरहेका ग्राहकहरुलाई पनि बालबालिकाहरुको उमेर अनुसार बिभिन्न उपहारहरु वितरण गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment