+
+
Shares

बजेट पास गर्न सभासदलाई कांग्रेसको हृविप

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १२:४९

२६ असोज, काठमाडौं । नेपाली काँग्रेसले असोज २७, २८ र कात्तिक २ गते बस्ने व्यवस्थापिका-संसदको बैठकमा अनिवार्य उपस्थित हुन आफना दलका सभासद्हरुलाई हृविप जारी गरेको छ ।

कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले असोज २७ गते विनियोजन विधेयक, २८ गते अर्थ विधेयक र कात्तिक २ गते बजेट पास गर्न मतदान गर्नुपर्ने भएको बैठकमा अनिवार्य उपस्थित हुन र विधेयक र बजेटको पक्षमा मतदान गर्न पार्टी सभासद्हरुलाई हृविप जारी गरेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?