+
+

परियार र मोचीले जिते प्रभू रेमिटको लेमन मोबाइल

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते १६:५९

३० असोज, काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैं-तिहारका अवसरमा सञ्चालन गरेको डबल बहार योजनामा मंगलबार र बिहीबार प्रभूबाट रेमिटान्स पठाउने र पाउने दुई जनाले मोबाइल पुरस्कार पाएका छन् ।

दामन निवासी दिपा परियार र महोत्तरी निवासी शिव कुमार मोचीले लेमन मोबाइलको बी २०१ मोबाइल सेट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Parbhu-Money-2 Parbhu-Money

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?