+
+

आरके ज्वैलर्सका कर्मचारी अवैध सुनसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते १५:५४

१४ मंसिर, काठमाडौं । दरबारमार्गस्थित आरके ज्वैलर्सका कर्मचारी दुई किलो अवैध सुनसहित पक्राउ गरेका छन् ।

महानगरीय अपराधमहाशाखाको प्रहरी टोलीले काठमाडौं १५ मखन घर भई क्षेत्रपाटी बस्ने वर्ष २५ को शन्नि श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुई किलो अवैध सुन बरामद भएको छ । उसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?