Comments Add Comment

पारवहन तथा गोदामको कार्यकारी अध्यक्षमा कार्की नियूक्त

kishor-final२३ मंसिर, काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको कार्यकारी अध्यक्षमा किशोरबहादुर कार्की नियुक्त भएका छन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषदको मंसिर १८ गतेको निर्णयअनुसार कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो ।

कार्कीले नियुक्ती पत्र मंगलबार बुझेका छन् । नियुक्ती पत्र बुझ्दै उनले कुनै पूर्वाग्रह नराखि कम्पनीको हित, उत्थान र सुधारको लागि काम गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment