Comments Add Comment

आनमा सन्तोष श्रेष्ठ समूहको प्यानल घोषणा

aan santosh pannel२९ मंसिर, काठमाडौ । नेपाल विज्ञापन संघ (आन)को आगामी नयाँ कार्य समितिका लागि सन्तोष श्रेष्ठ समूहले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेको छ । सन्तोष प्यानलबाट उपाध्यक्षमा मोहम्मद अख्तर, महासचिवमा नारायणकुमार श्रेष्ठ, सचिवमा गणेशप्रसाद तिमिल्सिना र सह-कोषाध्यक्षमा शम्भु उम्मेदवारीले उम्मेदवारी दिएका छन् ।
सन्तोष प्यानलबाट सदस्यका लागि पंकज श्रेष्ठ, मुना श्रेष्ठ, शालिकराम घिमिरे, शेखरराज कसजु, अनन्तकान्त मैनाली, गणेश कक्षपतीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विज्ञापन संघ आन २०४७ सालमा जेष्ठ ३० गते स्थापित भई नेपालमा छरिएर रहेका विज्ञापन व्यवसायीको छाता संगठनको रुपमा क्रियाशील छ । सम्पूर्ण व्यवसायी, संचारमाध्यम र विज्ञापनदाताको समेत अपनत्व हुने गरी मिडिया सेन्टरको विकास गरिने लक्ष्य लिएको श्रेष्ठले बताए ।

aan-Name List

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment