+
+
Shares

गरी देउ काम नेताहरु(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते १४:४२

gari-deu-kam
गायक सुमन श्रेष्ठले नेताहरुलाई देश बनाउन आग्रह गरेको गीतले अहिले चर्चा पाइरहेको छ । छोटो समयमा नै लोकपि्रय बनेको यो गीतको भिडियोलाई केदार घिमिरेले निर्देशन गरेका हुन् ।

वीपी वाग्लेको लयमा तयार भएको गीतले अहिले देशको अवस्था बोलेको छ । नेताहरुले काम नगर्दा जनताहरु पनि दिक्क भएका छन् । गायक श्रेष्ठले गीत मार्फत नेताहरुलाई झकझकाएको बताए ।

भिडियोका निर्देशक केदार धितालले देशको अवस्था झनै विग्रदा यो गीतले नेतालाई केही सोच्न वाध्य पार्ने बताए ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्यूजिक भिडियोमा सुरविर पण्डित, पल शाह, लक्ष्मी बस्नेत, दृष्य सुवेदी, सुरेश कार्की, ह्यारी योञ्जन, दुर्गेस थापा, राजा राजेन्द्र लगायतले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?