+
+

बागमती सफाइमा ‘मिस टिन कलेजका’का सुन्दरी

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १३ गते १०:१४

miss-teen-bagmati
काठमाण्डौमा आयोजना हुन लागेको ‘मिस टिन कलेज’मा सहभागी २५ जना प्रतिस्पर्धी बागमती सफाइमा उत्रिएका छन् । शनिबार बागमती सफाइको ८५६ औं हप्तामा उनी बल्खु पुल नजिक पुगेका हुन् ।

त्यहा पुगेर उनीहरुले बागमती सफाइमा आफूलाई सक्रिय बनाएका थिए । माघ ७ गते काठमाण्डौको प्रज्ञा भवनमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा उनीहरु सहभागी हुने तयारीमा छन् । ‘बागमती सुन्दर रहे हामी पनि सुन्दर’ भन्ने नाराका साथ उनीहरु सरसफाइमा लागेका हुन् ।

उसो त बागमती सरसफाइ यतिबेला सौन्दर्य प्रतियोगीता र चलचित्र प्रचारको राम्रै माध्यम पनि बनेको छ । सिजन मिडियाले यो सौन्दयस् प्रतियोगीताको आयोजना गर्न लागेको हो ।  bagmati-safai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?