Comments Add Comment

अर्थमन्त्री डा. महत अस्पताल भर्ना

ramsaran२२ पुस, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री डा.रामशरण महत काठमाडौंको थापाथलीस्थित नभिर्क अस्पतालमा भर्ना भएका छन् ।

पेट दुख्न थालेपछि उनलाई सोमबार अस्पाताल भर्ना गरिएको हो । पित्तथैलीमा पत्थरी देखिएको अस्पताल स्रोतले जानकारी दियो ।

डा. महतको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा.मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षका क्रममा पथ्थरीया देखिएको हो ।

चिकित्सकहरुले ६ हप्तापछि सल्यक्रिया (अपरेसन) गर्नुपर्ने सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment