+
+

विद्युतका कर्मचारी घुससहित रंगेहात पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते १३:०५

३० पुस, काठमाडौं । विद्युत वितरण केन्द्र बसुन्धराका कर्मचारी कृष्णबहादुर सापकोटा घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियारको टोलीले सापकोटालाई बुधबार रंगेहात पक्रेको हो ।

उनको साथबाट ६५ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?