Comments Add Comment

सवारी दुर्घटनामा एकको मृत्यु

गौतम श्रेष्ठ
११ माघ, रौतहट । रौतहटको गौरस्थित चन्द्रनिगाहपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

शनिबार राति सर्लाहीको मलगंवाबाट गौर तर्फ जाँदै गरेको ज १ प ७८६१ नम्वरको मोटरसाइकल विपरीत दिशा बाट आइरहेको टायरगाडामा ठोक्कीदा भएको दुर्घटनामा मलगंवा १० का २६ बर्षका विकासविक्रम रायको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडी बसेका मलंगवा १० कै २७ वर्षका ओमप्रकाश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment