+
+

लक्ष्मी हेयर स्टूडियोको बार्षिकाेत्सवमा बृद्धाश्रमलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १२:५७

laxmi-hair-dresser
भाटभटेनी सुपरमार्केट महाराजगञ्ज र कोटेश्वरमा संचालित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टूडियो’ले आफ्नो पाँचौ बार्षिकाेत्सवको अवसर पारेर तनहुँको देवघाटमा रहेका बृद्धबृद्धाहरुलाई सहगोग गरेको छ ।

यो स्टूडियोले निरन्तर चौथो पटक सहयोग गरेको हो । देवघाट क्षेत्र विकास समितीद्धारा संचालित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रति ३१ जना बृद्धबृद्धालाई स्टूडियोले चप्पल, खाद्यन्न लगायतका सामाग्री प्रदान गरेको हो ।

करिब ३५ हजार मुल्य बराबरको सामाग्री बृद्धबृद्धाहरुलाई प्रदान गरिएको यसका संचालक लक्ष्मी ठाकुरले बताए । उनले व्यवसायको बार्षिकाेत्सवको समयमा प्रत्येक बर्ष वृद्धवृद्धहरुलाई सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?