Comments Add Comment

श्रीमानलाई मन पर्ने बिकिनी लाएर नाचिन् सन्नी

Sunny-deshi

मुम्बई । प्रदर्शोन्मुख फिल्म ‘एक पहेली लीला’ मा सन्नी लियोनीले दर्शकलाई खुसी बनाउन भन्दै आफ्नै श्रीमानलाई मन परेको रंगको बिकिनी लगाएर नाचेकी छिन् ।

उक्त फिल्मको एउटा गीतमा पिंक कलरको बिकिनीमा उनी प्रस्तुत भएकी छिन् । जुन बिकिनी भ्यालेन्टाईन डे को दिन सन्नीका श्रीमान डेनियलले उपहार दिएका थिए ।

निर्देशक बबी खानले यस फिल्ममा सन्नीलाई तीन अलग-अलग अवतारमा देखाएको बताउँदै बिकिनी छान्दा पनि धेरै समय लागेको जानकारी दिए । ‘हामीले सन्नीलाई विभिन्न चार रंगको बिकिनीमा हेर्‍यौ । सबै भन्दै राम्रो यही रंगमा देखियो ।’ उनले भने ।

सन्नीले पिंक कलरको बिकिनी लगाएर नाच्न थालेपछि मात्रै निर्देशक बबीले यो रंग सन्नीका श्रीमान् डेनियलको पनि मन पर्ने रंग भएको थाह पाएका थिए ।

sunny

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment