+

सापुरको बलमा जयवर्धनेको ब्याट भाँचियो

२०७१ फागुन  १० गते ९:५७ २०७१ फागुन १० गते ९:५७
सापुरको बलमा जयवर्धनेको ब्याट भाँचियो

mahela jayawardene bat break in world cup
विश्वकप क्रिकटमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्ने क्रममा श्रीलंकाली ब्याट्सम्यान महेला जयवर्धनको ब्याट भाँचिएको छ ।

२२ दशमवल ४ ओभरमा सापुर जादरानको बललाई स्ट्रेट ड्राइभ गर्न खोज्दा ब्याट भाँचिएको हो । पेस बलले ब्याटको बीचमा लाग्दा दुई टुक्रा भएको छ ।

आफ्नो ब्याट भाँचिएपछि उनले नयाँ ब्याट मगाएर ब्याटिङ गरेका उनले १०० रन बनाए । जारी एक दिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक ब्याट भाँचिएको हो ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय