Comments Add Comment

प्रियंकादेखि दीपासम्मले मलेसियामा मच्चाए धमाका

रामचन्द्र नेपाल

nepali-artist-malaysia-2

चिनियाँ नयाँ बर्षको अबसर पारेर मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा नेपालीका हस्ती कलाकारहरुले धमाका मच्चाएका छन् ।

नेपालको एनसेल र मलेसियाको डीजी टेलिकमको सहकार्यमा मलेसियाको क्वालालम्पुर, पेनाङ र जोहोरबाहरु गरी तीन शहरुमा बिशाल सांगीतिक कार्यक्रम आयोजना गरियो । जहाँ हाँस्यकालकार दीपकराज गिरी र दीपाश्री निरौला, नायिका प्रियंका कार्की, गायक शिव परियार, खुमन अधिकारी र गायिका सुनिता दुलालले दर्शकलाई नचाए ।

चिनियाँ नयाँ बर्षको लामो बिदा भएकाले धेरैजसो नेपाली श्रमिकहरु पायक पर्ने ठाउँमा कार्यक्रम हेर्न पुगेका थिए । हरेकजसो कार्यक्रममा हजारौं दर्शकको उपस्थीति थियो ।

nepali-artist-malaysia nepali-artist-malaysia-3 nepali-artist-malaysia-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment