Comments Add Comment

३८ डीएसपीको सरुवा तथा पदस्थापन (सूची सहित)

१४ फागुन, काठमाडौं । नेपाल प्रहरीले हालै बढुवा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुलाई सरुवा तथा पदस्थापन गरेको छ ।

Nepal-Policeनेपाल प्रहरीका अनुसार गृहमन्त्रालयको सचिवस्तरको निर्णयबाट ३८ डिएसपीहरुलाई पदस्थापन तथा सरुवा गरिएको हो ।

रेशमबहादुर पराजुलीलाई आर्थिक अपराध अनुसन्धान शाखाबाट जघन्य अपराध अनुसन्धान शाखामा ल्याइएको छ ।

सरुवा तथा पदस्थापनको पूरा विवरण हेर्न यहाँ क्लीक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment