Comments Add Comment

एकै परीक्षा केन्द्रबाट ४५ विद्यार्थी निस्काशित

SLC (5)
एसएलसी परीक्षा दिँदै गरेका परीक्षार्थीहरू

८ चैत, सप्तरी । सप्तरीको एक परीक्षा केन्द्रबाट ठूलो संख्यामा विद्यार्थी निस्कासित गरिएका छन् । आइतवार भएको गणित विषयको एसएलसी परीषामा चिट चोरेको भन्दै ४५ जना परीक्षार्थी निश्कासित गरिएको हो ।

सप्तरीको लक्ष्मी बल्लभ नर्सिङ उच्च मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका उनीहरुलाई निस्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment