+
+

सेमिफाइनलमा चुकेपछि मैदानमा रोए दक्षिण अफ्रिकी क्रिकेटर (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १९:४२

Imran-Tahir

दक्षिण अफ्रिका विश्वकप क्रिकेटको फाइनल पुगेर इतिहास कोर्नबाट चुकेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकामाथि चार विकेटको सोमान्चक जित हात पार्‍यो ।

२ बलमा ५ रन चाहिएको अवस्थामा ग्रान्ट इनियटले छक्का हान्दै न्यूजिल्याण्डलाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याए ।

खेल गुमाएपछि दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्ससहितका खेलाडी मैदानमा रोए । खेलपछि प्रतिक्रिया दिने क्रममा पनि डिभिलियर्सले गहभरी अाँसु पारे । हारको कारण पानी नभएको भन्दै उनले राम्रो टिमले जितेको बताए ।

विजेता न्यूजिल्याण्डलार्इ फाइनलका लागि शुभकामना दिए ।

Dale-Steyn
आफ्नो बलमा ग्रान्ट इनियटले विजयी छक्का हानेपछि पिचमै यसरी सुते डेल स्टेन

South-Africa-Vs New Zealand

Faf-du-Plessis
निरास डुप्लेसिस
South-African-team
गहभारी आँसु पार्दै मैदान छाडेका दक्षिण अफ्रिकी खेलाडी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?