+
+

भूकम्पपछि घन्टाघरको घडी बन्द भयो (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते १९:५३

ghantaghar-1

१८ वैशाख, काठमाडौं । शनिबारको विनाशकारी भूकम्पले नौतले धरहरा भग्नावशेषमा परीणत भयो । बसन्तपुर दरवार क्षेत्र सहितका सांस्कृतिक सम्पदाहरुमा ठूलो क्षति भएको छ ।

त्रिचन्द्र कलेज हातामा रहेको घन्टाघर भने सुरक्षित छ । तर, भूकम्पपछि हरेक घन्टामा बज्ने घडी बन्द भएको छ ।

ghantaghar

भूकम्पका कारण रानीपोखरीको बीचमा रहेको महलेश्वर महादेवको मन्दिरमा पनि क्षति पुगेको छ । राजा प्रताप मल्लले बनाएको यो मन्दिर भाइटिकाको दिन मात्र खुला हुन्छ ।

ghantaghar-2

ghantaghar 4

ghantaghar 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?