+
+

सलमान खानले भने- मैले नेपाललाई सहयोग गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २० गते १२:४०

salman-khan भारतीय अभिनेता सलमान खानले नेपालका भूकम्प पीडितलाई आफूले सहयोग गरेको हल्ला सत्य नभएको बताए छन् ।

आफू संलग्न रहेको संस्था बिइङ ह्युमेन फाउन्डेसनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको भन्ने हल्ला सत्य नभएको र र्युमर फैलिएको खानले आफ्नो फेसबुक पेजमार्फत स्पष्ट पारेका छन् ।

बिइङ ह्युमेनले अहिले भारतमा मात्रै काम गरिरहेको उनले स्पष्ट पारकेा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?