Comments Add Comment

प्रधानमन्त्री राहत कोषमा प्रहरीद्वारा १० करोड प्रदान

Nepal-Police२३ वैशाख, काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड १ सय ११ रुपैयाँ राहत रकम प्रदान गरेको छ ।

संगठनमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुले प्राप्त गर्ने मासिक तलवबाट कट्टा गरी एकमुष्ट रकम बुधबार उद्धार कोषमा जम्मा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment