Comments Add Comment

अर्थमन्त्रीको जवाफ : राहत सामाग्री विक्री हुन सक्दैन

Ramsaran-mahat१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पनि राहतको छाप लागेको निर्माण समाग्री विक्री हुन नसक्ने दाबी गरेका छन् ।

अर्थमन्त्री महतका सहयोगी रमेश महतले नुवाकोटको कविलासका विभिन्न विद्यालयका लागि आएको जस्तातापा काठमाडौं पठाउन लागेको भन्दै स्थानीयबासीले छहरेमा ट्रकसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

तर, अर्थमन्त्री महतले भने ट्वीट गर्दै भनेका छन्-‘रिलिफको छाप लागेको निर्माण समाग्री कहाँ र कसरी बिक्री हुन सक्छ ? बास्तविकता नबुझी चरित्र हत्याको प्रयास नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment