+
+

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.६ रेक्टरको पराकम्प

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २४ गते ११:३३

Sindhupalchok

२४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर आइतबार ४.६ रेक्टरस्केलको पराकम्प गएको छ । ११ बजेर २ मीनेट जाँदा  सिन्धुपाल्चोकको थाङ्पालधापलाई केन्द्र विन्दु बनाएर पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ४.२ रेक्टर स्केल र दोलखालाई केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि आएका पराकम्प अझै रोकिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?