२५ जेठ, काठमाडौं । मानिसहरूको बाक्लो चहल पहल हुने रत्नपार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पार्कको पश्चिम गेटमा नै झुण्डिएको अवस्थामा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३०/३२ वर्षका युवकको सनाखत हुन सकेको छैन । मृत अवस्थामा रहेका उनको घाँटीमा डोरी लागेको छ भने उनको घुँडाले भुइँ छोएको छ ।
शव शिक्षण अस्पताल लगिएको छ । घटनास्थलको ठिक अगाडि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ ।
तस्वीरः फारुक कैशर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4