Comments Add Comment

पहिरो प्रभावितको उपचार गर्न डा. गोविन्द केसी ताप्लेजुङमा

रविन भट्टराई

फाइल तस्वीर
फाइल तस्वीर

३ असार, ताप्लेजुङ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा हाड जोर्नी विशेषज्ञ डा.गोविन्द केसी ताप्लेजुङ पुगेका छन् ।

ताप्लेजुङको पहिरोबाट विस्थापितहरुको स्वास्थ्य परीक्षण साथै बिरामीहरुको उपचारका लागि आफै सहभागि हुन ताप्लेजुङ पुगेका हुन् ।

पहिरो पीडितले अकालमा ज्यान गुमाउनु नपरोस साथै यस क्षेत्रमा प्रकोप नफैलियोस भन्दै प्रभावित क्षेत्रमा नै गएर उपचार गर्ने उद्धेश्यले ताप्लेजुङ आएको केसीले बताए ।

बुधबार साँझ ताप्लेजुङ आएका डाक्टर केसि बिहीबार बिहानै पहिरोबाट बढि प्रभाव परेको लिवाङ् गाविस तर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment