+
+

रामेछापलाई केन्द्र विन्दु बनाएर ५ रेक्टरको पराकम्पन

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते ६:१०

Ramechap

१४ असार, काठमाडौं । सोमबार बिहानै भूकम्पको पराकम्पन महशुस गरिएको छ । रामेछापको साँघुटारलाई केन्द्रविन्दु बनाए सोमबार बिहान ५ बजेर ४२ मीनेटमा ५ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आइतबार राति सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।

गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि अहिलेसम्म त्यसका पराकम्पन आउनेक्रम जारी रहेका छन् । यो क्रम अझै केही समयसम्म चल्ने भूकम्पविद्हरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?