+
+

बाहुबलीले सबै रेकर्ड तोड्यो, ५ दिनमा २१५ करोड रुपैया कमाई

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३१ गते १०:०६

baahubali

मुम्बई । एस एस राजामौली निर्देशित चलचित्र ‘बाहुबली’ले रिलिज भएको पाँच दिनमा दुइसय करोड कमाई गरेको छ । त्यसो त दक्षिण भारतमा सबै भन्दा धेरै कमाउने फिल्मको सुचिमा पनि यही फिल्म परको छ ।

फिल्म ब्यापार विश्लेषक त्रिनाथको भनाई अनुसार यो गतिमा यति पैसा कमाई गर्ने पहिलो भारतीय फिल्म हो । उनको भनाई अनुसार अहिलेसम्म बाहुबलीलले विश्वभरवाट २१५ करोड रुपैया कमाई गरेको छ ।

२५० करोड लगानीमा बनेको यस चलचित्रमा प्रभाष राणा, डग्गुबाती, अनुष्का शेट्टी र तमन्ना भाटियाको मुख्य भूमिका रहेको छ । एउटा प्राचिन साम्राज्यका लागि दुई भाईको बीचको संघर्षको कथा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?