Comments Add Comment

बैंकको ऋण नतिर्दा ६ हजार ४ सय व्यक्ति कालोसूचीमा

८ साउन, काठमाडौं । पछिल्लो दश महिनामा ७ सय २५ जना व्यक्तिहरु बैंकको ऋण नतिरेर कालोसूचीमा परेका छन् ।

०७२ बैशाख मसान्त सम्ममा बैंकको ऋण नतिरेर कालोसूचीमा पर्नेहरुको संख्या ६ हजार ४ सय १६ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।

२०७१ असार मसान्तसम्ममा कालोसूचीका ऋणीहरुको संख्या ५ हजार ६ सय ९१ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment