Comments Add Comment

सेन्ट म्यारिजमा इभर्टनको पहिलो जित

Romelu-Lukaku

३० साउन, काठमाडौं । रोमेलु लुकाकुको दुई गोलको मदतमा इभर्टनले सेन्ट म्यारीमा पहिलो पटक जित हात पारेको छ ।

इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा इभर्टनले साउथहृयाम्पटनलाई उसकै घरेलु मैदानमा ३-० ले पराजित गरेको हो ।

इभर्टनले २२ औं मिनेटमा लुकाकुको हेडगोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे ।

८४ औं मिनेटमा रोस बार्कलीले गोल गर्दै इभर्टनलाई ३-० को शानदार जित दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment