Comments Add Comment

बोडेको टोलटोलमा देवगणहरुको नाच (फोटो फिचर)

Nilbarahi Nach at Bhaktapur bode  (5)

१७ भदौ, भक्तपुर । गाइजात्राको पर्सीपल्टदेखि सुरु भएको भक्तपुरको बोडेमा मनाइने निलबाराही नाच बिहीबार सम्पन्न भएको छ ।

चार दिनसम्म मनाइने यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । यस नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल क्षेत्रपाल र गणेशसहितका देवगण नाच्ने गर्छन् ।

नाचलाई मूल ढोकाबाट निकालेपछि विभिन्न टोलमा रहेका देवालयको परिक्रमा गरिन्छ । नाचका क्रममा देवगणहरुले केही खाँदैनन् भने कसैसँग बोल्दैनन् र कहीँ बस्दैनन् ।

देवताको मुखुण्डो लगाएका देवगणहरु नाचिरहँदा घरघरबाट पूजा गर्नेहरुको घुँइचो लाग्छ ।

Nilbarahi Nach at Bhaktapur bode  (1) Nilbarahi Nach at Bhaktapur bode  (2) Nilbarahi Nach at Bhaktapur bode  (3) Nilbarahi Nach at Bhaktapur bode  (4) Nilbarahi Nach at Bhaktapur bode  (6) Nilbarahi Nach at Bhaktapur bode  (7) Nilbarahi Nach at Bhaktapur bode  (8) Nilbarahi Nach at Bhaktapur bode  (9) Nilbarahi Nach at Bhaktapur bode  (10) Nilbarahi Nach at Bhaktapur bode  (11) Nilbarahi Nach at Bhaktapur bode  (12) Nilbarahi Nach at Bhaktapur bode  (13) Nilbarahi Nach at Bhaktapur bode  (14)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment