Comments Add Comment

प्रहरी चौकीमा अगजनी गर्न खोज्ने सभासदसहित चार पक्राउ

२६ भदौ, सर्लाही । सर्लाहीको कविलासमा प्रहरी चौकीमा आगजनी गर्न खोज्ने तमलोपाका सभासदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

jangilal-rayaपक्राउ पर्नेमा सभासद जंगिलाल रायसहित विनय कर्ण, विजय राय र अनिश साथी छन् ।

मोर्चाका कार्यकर्ताले शनिबार अपराहृन प्रहरी चौकीमा तोडफोड गरेका थिए । उनीहरुले आगजनीको प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पााच राउण्ड हवाइ फायर समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment