Comments Add Comment

यू-१९ साफ च्याम्पियन नेपाली टोली नगदसहित सम्मानित

u- 19 fotball (9)

२७ भदौ, काठमाडौं । यू-१९ साफ च्याम्पियन नेपाली टोलीलाई सीएमजी क्लबले सम्मान गरेको छ ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा सीएमजीले नगदसहित सम्मान गरेको हो । एसीएमजीले च्याम्पियन टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेको छ ।

नेपालले हालै काठमाडौंमा भएको यू-१९ साफ च्याम्पियनमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

u- 19 fotball (10) u- 19 fotball (11) u- 19 fotball (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment