+
+

नयाँ संविधान पारित गर्न मतदान, राप्रपा नेपालले विपक्षमा मत दियो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३० गते १०:३४

Ca-banner

३० भदौ, काठमाडौं । नेपालको संविधान पारित गर्न संविधानसभामा मतदान सकिएको छ ।

तत्काल कायम रहेका कुल ५९८ मध्ये मधेश केन्दि्रत ७ दलका ५७ र एमाओवादीका प्रभु शाह सहित ५८ सभासदले मतदान बहिस्कार गरेका छन्, ५४० सभासद मतदानमा सहभागी छन् ।

संविधान पारित गर्न कम्तिमा ३९९ मत आवश्यक हुन्छ । संविधान पारित गर्ने अर्थात हुन्छ भन्ने पक्षका सभासदहरु अध्यक्ष आसनको दाहिने तर्फको लबीमा गएर हस्ताक्षर गर्दैछन्, हुन्न भन्ने पक्षका सभासद देब्रे तर्फ जाँदैछन् । राप्रपा नेपालका कमल थापा सहितका सभासदहरु विपक्षको लबिमा गएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?