+
+

संविधान संसोधन गरेरै माग पूरा हुन्छः मन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ९ गते १५:४९

narahari acharya९ असोज, काठमाडौं । कानून मन्त्री नरहरी आचार्यले संविधान संसोधन गरेर असन्तुष्टहरुको माग पुरा गर्दै जाने बताएका छन् ।

राष्ट्रिय नागरिक सरोकार केन्द्रले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संबोधन गर्दै संविधानको कार्यान्वयनमा केही चुनौति रहे पनि त्यसलाई छलफल संबाद र सहमतिको माध्यमबाट कार्यान्वयन गर्दै जाने स्प्ष्ट पारे ।

उनले आन्दोलनकारीहरुसँग बार्ताको अन्तिम तयारी भईरहेको भन्दै संविधानमा धेरै राम्रो पक्षहरु रहेकोले त्यसको विरोध गरेर मात्रै नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?