Comments Add Comment

डिजेल र पेट्रोल कहाँ-कहाँ बाँडिदैछ ?

१३ असोज, काठमाडौं । नेपाल आयल निगमले बुधबार २ लाख २२ हजार लिटर डिजेल बिक्री वितरण गर्दैछ । निगमले काठमाडौं उपत्यकामा ९६ हजार लिटर पेट्रोल बिक्री वितरण गर्न लागेको जनाएको छ ।

निगमले बुधबार विभिन्न ५१ वटा पम्पहरुलाई थानकोट डिपोबाट डिजेल दिएको छ भने भने सुरक्षा निकाय, साझा र नेश्नल ट्रोडिङका १० वटा पम्पहरुले पेट्रोल पनि वितरण गर्दैछन् ।

बुधबार पेट्रोल र डिजेल वितरण गर्ने पम्पहरुको नमावली यसप्रकार छ :-

डिजेल पाइने पम्पहरू

Disel 1Disel 2Disel 3पेट्रोल पाइने पम्पहरू

petrol

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment