Comments Add Comment

वीरगन्जको कर्फ्यू तीन घण्टालाई खुल्यो

Birganj-Vansar-ma-tanab

१८ कात्तिक, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यू बुधबार तीन घण्टाका लागि खोलिएको छ । आज बिहान आठ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यू खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार वीरगन्जमा प्रदर्शनसँगै भएको झडपमा एक जनाको मृत्यु भएपछि दिउँसो तीनबजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment