Comments Add Comment

नाकाबन्दीको मारमा परेका सर्वसाधारणलाई बन्दले थप सास्ती

 

banda 13 gata ko (1)१३ मंसिर, काठमाडौं । नाकाबन्दीको विरोध भन्दै विप्लव माओवादीले गरेको बन्दले सर्वसाधारणलाई झन सास्ती थपेको छ ।
बन्दका बेला सवारी साधन कम मात्र चल्दा गन्तव्यका लागि हिँडेका यात्रु सामान बोकेर पैदल हिँड्न बाध्य भएका छन् ।

विप्लव माओवादीले मौलिक रुपमा नेपाल बन्द गरेको जनाउँदै सवारीसाधनमा भौतिक क्षति नगर्ने जनाएपनि सडकमा कममात्र सवारी सञ्चालनमा आएका छन् ।

banda 13 gata ko (13)

भारतले नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप गरेको भन्दै माओवादीले भारतीय नाकाबन्दी जनताको चुलो बल्न बन्द भएको अवस्थाको तत्काल समाधान हुनुपर्ने माग राखेको छ ।

प्रकाण्डद्वारा हस्ताक्षतिर विज्ञप्ति माओवादीले भारतले नाकाबन्दीसहितको ठूलो आक्रमण गर्दा पनि सरकार र संसदवादी दलले कुनै प्रतिक्रिया नजनाएको भन्दै आक्रोश पोखेको छ ।

banda 13 gata ko (3)

banda 13 gata ko (15)

banda 13 gata ko (17)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment