+
+

चार सय शिक्षकलाई कारबाही गर्न अख्तियारको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १६ गते ६:२८

akhitar१६ फागुन, काठमाडौं । सम्पत्ति विवरण नबुझाउने उदयपुरका चार सय शिक्षकलाई जरिवानावापत कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतयेक आर्थिक वर्षको सुरु दुई महिनाभित्रै सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

जिल्लाका तीन सय ९८ शिक्षकले यो नियम पालन नगरेकाले उनीहरुबाट जरिवानास्वरुप दुई करोड रुपैयाँ असुल्न आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियारले निर्देशन दिएको उदयपुर जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?