+
+

बीबी अनुरागीको ‘मेरी पियारी’

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ४ गते १५:५९

bb-anuragi-albumकाठमाडौं । संगीतकार तथा गायक बीबी अनुरागीको स्वर र संगीत रहेको आधुनिक गीति एल्बम मेरी पियारी बजारमा आएको छ । मेरी पियारीमा आठ गीत छन् ।

एल्बममा बीबी अनुरागी, सुमन श्रापित, मुकेश राई, कृष्ण केसी नीलम आङबुहाङका शब्द रहेका छन् ।

गायिका साधना सरगम, सञ्जीवनी, स्वरुपा रसाइली र चन्दा विश्वकर्माले अनुरागीलाई सघाएका छन् । एल्बमलाई ओपल अडियोले बजारमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?