+
+

होलीमा यसरी रंगियो काठमाडाैं (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ९ गते १५:५३

Holi 2072 (6)९ चैत, काठमाडौं । आज फागु पुर्णिमा अर्थात रंगहरुको पर्व होली । तराईबाहेकका जिल्लाहरुमा आपसमा रंग दलेर मनाइदैछ ।

Holi 2072 (14)होलीको अवसरमा राजधानी काठमाडौंका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमसहित होली मनाइदैछ ।

Holi 2072 (10)राजधानीको बसन्तपूर, पाटन, बानेश्वर, लैनचौर, ठमेल, टुँडिखेल लगायतका स्थानहरुमा मानिसहरु भेला भएर आपसमा रंग दलेर होली पर्व मनाउदैछन् ।

तराईका जिल्लाहरुमा भने होली भोलिमात्र मनाइन्छ ।

Holi 2072 (8)Holi 2072 (7) Holi 2072 (23) Holi 2072 (26)

Holi 2072 (2) Holi 2072 (3) Holi 2072 (9) Holi 2072 (12) Holi 2072 (15) Holi 2072 (17) Holi 2072 (9) Holi 2072 (3) Holi 2072 (4) Holi 2072 (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?