+
+
Shares

प्रियंकाको पहिरन, मिलाइदिनेलाई हैरान

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ९ गते ११:१५

6
नायिका प्रियंका कार्की कुनै पनि चलचित्रको कार्यक्रममा पहिरनमा राम्रै ध्यान दिन्छिन् । तर, उनले लगाएको पहिरनको ध्यान भने अरु कसैले दिनुपर्ने हुन्छ । कारण, उनले लगाएको पहिरन लामो हुने हुँदा त्यसलाई मिलाइदिने, तानिदिने अर्को मानिस पनि चाहिन्छ ।7

चलचित्र ‘सुन्तली’को प्रिमियरमा पनि यी सुन्दरीले लगाएको पहिरन यति लामो थियो कि, अरु कसैले नै मिलाइदिनुपर्ने अवस्था थियो । वुधबार आयोजित चलचित्र ‘हाउ फन्नी’को प्रिमियरमा पनि यस्तै देखियो । प्रियंकाले लगाएको पहिरन लामो थियो, जसले गर्दा उनको पहिरन मिलाइदिन केही पुरुष कलाकारदेखि संचारकर्मी पनि अगाडि देखिए । sanjaya manage pk dresss
सुरुमा संचारकर्मी संजयले उनको पहिरन मिलाइदिए । लामो पहिरन भएकाले प्रियंकालाई हिड्न गाह्रो भैरहेको थियो । यसपछि, ‘चपली हाइट २’का कलाकार आयुष्मानले उनको पहिरन मिलाइदिए त कहिले महिला सहकर्मीहरुले उनको पहिरन सम्हालिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?