Comments Add Comment

राजदूत सिफारिसमा सर्वोच्चको कारण देखाउ आदेश

१० वैशाख, काठमाडौं । राजदूत नियुक्ति समावेशी नभएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

supreme-court-of-Nepalकार्यवाहक प्रधानन्यायाधीश सुशील कार्कीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई भनेको छ ।

सरकारले हालै मात्र २१ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । सरकारको निर्णय संविधानको धारा २८२ सहित चार धारा विपरित भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

रक्षाराम हरिजनले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment