Comments Add Comment

काठमाडौंको थापागाउँमा आगलागी

fire at  thapagau  (8)१६ वैशाख, काठमाडौं । राजधानीको थापा गाउँमा रहेको एक घरमा आगलागी भएको छ । विहीबार बिहान साढे ७ बजेदेखि अनमोल क्याटरिङ अगाडि रहेको घरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

जुद्ध बारूणयन्त्रकाे सहायताले, प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । अागलागीका कारण बानेश्रवर अासपास सवारी अावागमनसमेत अवरूद्ध भएकाे छ ।

सुख्खायाम लागेसँगै देशैभरि अागलागीका घटना बढिरहेका बेला राजधानीमा समेत अागलागीकाे प्रकाेप बढेकाे छ । अापतकालीन अवस्थामा समयमा दमकल नअाउने समस्या यहाँ पनि उस्तै छ ।

fire at  thapagau  (9) fire at  thapagau  (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment