Comments Add Comment

रुपन्देहीमा दुई शव भेटिए, अनुसन्धान जारी

४ जेठ, बुटवल । रुपन्देहीका दुई स्थानमा दुई पुरुषको शव फेला परेका छन् ।

बुटवल उपमहानगरपालिका-१२ बेश क्याम्प नजिकै सडक किनारमा मंगलबार नाम, थर, बतन नखुलेको ५० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।

यसैगरी देबदह-६ स्थित लोकेश्वर मन्दिर नजिकै जंगलमा सोमबार लामो कपाल भएको पुरुष व्यक्तिको सडेको अबस्थामा शव फेला परेको छ । यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment