+
+

अन्तिम साससम्म नांगो सेल्फी खिच्ने किमको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १०:५६

kim nude selfi
सामाजिक संजालमा आफ्नो न्यूड सेल्फी पोष्ट गर्न माहिर मानिन्छिन्, रियालिटी स्टार किम कार्दशियन । विशेषगरि, आफ्ना फ्यानका लागि न्यूड तस्बिर शेयर गरेर उनले इन्टरनेटको दुनियाँमा त हंगामा नै मच्चाएकी छिन् ।

हालै मात्र एक अवार्ड समारोहमा उनलाई ‘ब्रेक द इन्टरनेट’ अवार्ड दिइएको थियो । यो अवार्ड समारोहमा उनलाई मात्र ५ शब्दमा आफ्नो स्पिच दिनु थियो । यो कुरालाई ध्यान दिदै उनले भनिन्-‘न्यूड सेल्फीज अन्टिल आई डाई’ ।

अर्थात अन्तिम सास लिदासम्म नांगो सेल्फी लिइनै रहनेछु । किमको यो भनाइले अवार्ड समारोहमा लामो समयसम्म ताली पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?