९ जेठ, काठमाडौं । एसी मिलानलाई हराउँदै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको छ । र, लगातार दोस्रो वर्ष घरेलु प्रमुख दुई उपाधि जित्ने पहिलो इटालियन क्लब बनेको छ ।
शनिबार राति भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
उसको जितमा मोराटाले विजयी गोल गरे । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ११० औं मिनेटमा मोराटाले गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4