+
+

लिभ इन टूगेदरमा कल्की, प्रेमीले गरेका थिए ‘निरजा’मा आतंककारीको भूमिका

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १० गते ५:१०

kalki affair
बलिउड निर्देशक अनुराग कश्यपसँग डिभोर्स भएपछि नायिका कल्की कोचलिनको नाम विभिन्न बलिउडकर्मीसँग जोडिएको थियो । अहिले फेरि गसिप बजारमा फेरि कल्कीको नाम नयाँ यूवकसँग जोडिएको छ ।

चलचित्र ‘निरजा’मा आतंककारीको भूमिका निर्वाहा गरिसकेका  कलाकार जीम सारबसँग कल्की डेटमा छिन् । यी दुई लिभ इन रिलेशनसमा बसेको खबर पनि चर्चामा छ ।

तर, कल्की र जीमले यो बिषयमा केही पनि बोलेका छैनन् । एक अंग्रेजी वेवसाइटका अनुसार यी दुई एकसाथ डेटमा मात्र होइन, एउटै छतमा साथ पनि निभाइरहेका छन् ।

यी दुई नयाँ चलचित्र ‘डेथ इन द गन्ज’मा एकसाथ काम गरिरहेका छन् । यहि चलचित्रको सेटमा भेट भएपनि यी दुइमा प्रेम भएको वेवसाइटको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?