Comments Add Comment

रेडबुल पिउँदा थारुले जिते एक लाख

redbull
१३ जेठ, काठमाडौं । ‘रेडबुल क्यासफुल’ योजना अन्र्तगत कोहोलपुरका केबलप्रसाद थारुले नगद १ लाख रुपैयाँ जितेका छन् । कुल २० जनाले रेडबुल पिउँदा १ लाख र ४५०० भन्दा बढीले नगद पुरस्कार १ देखि २० हजारसम्म नगद हात पारेका छन् ।

पुरस्कार पाएपछि थारुले खुसी व्यक्त गर्दै जितेको रकममध्ये केही धार्मिक काममा लगाउने बताए । उपभोक्ताहरुले रेडबुल क्यानको पुलअफ रिङ्गमुनि अङ्कित गरिएको नगद १ हजार, २ हजार, ५ हजार, १० हजार,  २० हजार र १ लाख रूपैयाँ नगद जित्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment